काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ र बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४.३२ रुपैयाँ र बिक्री दर १४६.९८ रुपैयाँ रहेको छ ।
आज साउदी रियाल एकको खरिद दर ३५.७४ रुपैयाँ, बिक्री दर ३५.९० रुपैयाँ र मलेसियन रिंगिट एकको खरिद दर ३०.३१ रुपैयाँ, बिक्री दर ३०.४४ रुपैयाँ रहेको छ ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७. १०८ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.८४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया