काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन २६ गते बसेको बैठकले कार्कीलाई सञ्चालकमा नियुक्त्त गरेको हो ।
सञ्चालक समितिको बैठकले कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मुकुन्द सुवेदीको सट्टामा कार्कीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया