काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नामको रहेको ३७ हजार ८८७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् ।
शेयर खरीद गर्न इच्छुक शेयरधनीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने संस्थाले जनाएको छ ।
प्रतिक्रिया