काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्म कै उच्च हो।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



About Us
प्रतिक्रिया