काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रदेश, उपत्यका बाहिर तथा भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो ।
कम्पनीले चिफ प्रोभिन्सियल म्यानेजर, असिस्टेन्ट चिफ प्रोभिन्सियल म्यानेजर प्रोभिन्स हेडका लागि केही, मार्केटिङ म्यानेजर, डेपुटी मार्केटिङ म्यानेजर, असिस्टेन्ट म्यानेजर ब्रान्च म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसरका लागि केही कर्मचारी माग गरेको हो ।



About Us
प्रतिक्रिया