काठमाडौं– नेपालका लागि हुन्डाई गाको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले दशैं तिहारको उपलक्ष्यमा ल्याएकाे ‘हुन्डाई फेस्टिभ डिलाइट याेजना २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेकाे छ। कम्पनीले नक्सालस्थित शाेरूममा एक कार्यक्रम गरी गाडी हस्तान्तरण गरेकाे हाे।
कम्पनीले हुन्डाई गाडी खरिदमा ग्राहकलाई ६ लाखसम्म नगद छुट एक वर्षका लागि निःशुल्क बीमा र सडक कर तथा स्क्रयाच कार्ड मार्फत् थप १ लाखसम्मको नगद छुट दिएको थियो।
प्रतिक्रिया