विन नेपाल लघुवित्तको डिसीईओमा खतिवडा नियुक्त


काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले साउन १५ गतेदेखि लागु हुनेगरी सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका–१० का खतिवडालाई डिसीईओमा नियुक्त गरेको हो ।