काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनी दिपक तुलाधरको नाममा रहेको २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । सो शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।



About Us
प्रतिक्रिया