काठमाडौं – लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ ।
सोमबार ग्रान्डी अस्पतालमा पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको हो । पाण्डे ६ दशकभन्दा बढी समय पर्यटन र होटल व्यवसायमा सक्रिय थिए ।

प्रतिक्रिया