काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीतर्फबाट रामचन्द्र जोशी पुनः सञ्चालकमा चयन भएका छन् ।
कम्पनी सञ्चालक समितिको साउन ६ गते बसेको बैठकले आगामी ४ वर्षका लागि जोशीलाई सञ्चालकमा चयन गरेको हो ।

प्रतिक्रिया