यूनाइटेड अजोड इन्स्योरेन्समा रोजगारीको अवसर

यूनाइटेड अजोड इन्स्योरेन्समा रोजगारीको अवसर


काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले दरखास्त आह्वान गर्दै मार्केटिङ विभागअन्तर्गत म्यानेजर, अफिसर र असिस्टेन्ट पदहरूमा कर्मचारी मागेकाे हाे ।

कम्पनीले मेनेजर लेभलका लगि मास्टर डिग्री गरेको, अफिसर लेभलका लागि ब्याचरल डिग्री र असिस्टेन्टका लागि प्लस टूसम्मकाे शैक्षिक याेग्यता ताेकेकाे छ। याेग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजातसहित सात दिनभित्र कम्पनीकाे इमेल ठेगाना [email protected] मार्फत आवेदन दिनुपर्नेछ।