गेटा अस्पतालमा रोजगारीको अवसर,२१ दिन भित्र आवेदन दिन सकिने

गेटा अस्पतालमा रोजगारीको अवसर,२१ दिन भित्र आवेदन दिन सकिने



काठमाडौँ , गेटा अस्पतालले एक सूचना जारी गर्दै करार पदका लागि २६ हजार कर्मचारी माग गरेको छ ।

अस्पतालले स्टाफ नर्सरजनरल नर्सिङ्गमा १२ जना, ल्याब टेक्निसियन मेडिकल ल्याब टेक्नोलोजीमा ३ जना, हेल्थ असिस्टेन्ट हेल्य इक्स्पेक्सनमा ४ जना, फार्मेसी सहायक फार्मेसीमा ३ जना, रेडियोग्राफी सहायक रेडियोग्राफीमा ३ जना र फिजियोथेरापी सहायकरफिजियोथेरापीमा १ जना कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति चैत १४ गते ले २१ दिन भित्र आवेदन दिन सकिनेछ ।