नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सीईओका लागि खुलायो आवेदन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सीईओका लागि खुलायो आवेदन


काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आव्हान गरेको हो । कम्पनीले एक सूचना प्रकाशित गर्दै सीईओ माग गरेको हो ।

उक्त बैंकको सीईओ बन्न केन्द्रिय बैंकले तोकेको मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले उल्लेख गरेको छ । योग्यता पुगेका इच्छुकले चैत २९ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।