सुनको भाउले बनायो नयाँ रेकर्ड

सुनको भाउले बनायो नयाँ रेकर्ड



काठमाडौं,आज सुनको भाउले नयाँ रेकर्ड नै बनाएको छ । आज सुनको भाउले नयाँ किर्तीमान बनाई १ लाख २९ हजार ९ सय रुपैयाँ पुगेको हो

हिजो प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।