सोमबार सुनको मूल्यमा २ सयको वृद्धि

सोमबार सुनको मूल्यमा २ सयको वृद्धि


काठमाडौं- आज सोमबार सुनको मूल्यमा दुई सयको वृद्धि भएको छ ।

मूल्य वृद्धि भएसँगै आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य १ लाख २६ हजार एक सय रुपैयाँ कायम छ ।

१ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको सङ्घले जनाएको छ