काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । चैत ३ गते बसेको संचालक समितिको बैठकले जोशीलाई सचिवमा नियुक्त गरेको हो । जोशी यस अगाडि कम्पनीका प्रबन्धक थिए ।

प्रतिक्रिया