काठमाडौं– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सााभारण सभा भोलि चैत ५ गते बस्ने भएको छ । साधारण सभा शुभ होटल चाइना पुल विरेन्द्रनगरमा विहान ११ बजेबाट सुरू हुनेछ ।
कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षकमा केएएस ओसोसिएटको नियुक्ती अनुमोदन गर्ने, आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्ध ४ संचालक समितिको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।



About Us
प्रतिक्रिया