यी हुन् विश्वका सबैभन्दा धनी मुलुक

यी हुन् विश्वका सबैभन्दा धनी मुलुक


पछिल्ला केही वर्षहरुमा विश्वका देशहरुको सम्पत्तिमा भारि वृद्धि भइरहेको छ । विश्वको कुल सम्पत्तिमा एशियाली देशहरुको सबैभन्दा बढी हिस्सेदारी रहेको छ ।

तर, सम्पत्तिको मामलामा अहिले पनि अमेरिका नै नम्बर वानमा छ ।

क्रेडिट सूइसको एक रिपोर्टअनुसार सम्पत्तिको मामलामा दोश्रो स्थानमा चीन छ ।

कुन देशसँग कति सम्पत्ति ?

१. अमेरिका: कुल सम्पत्ति १०६ लाख करोड डलर
२.चीन: कुल सम्पत्ति ६३.८३ लाख करोड डलर
३.जापान: कुल सम्पत्ति २४.९९ लाख करोड डलर
४.जर्मनी: कुल सम्पत्ति १४.६६ लाख करोड डलर
५.ब्रिटेनः कुल सम्पत्ति १४.३४ लाख करोड डलर
६.फ्रान्स: कुल सम्पत्ति १३.७३ लाख करोड डलर
७.भारत: कुल सम्पत्ति १२.६१ लाख करोड डलर
८.इटली: कुल सम्पत्ति ११.३६ लाख करोड डलर
९.क्यानडा: कुल सम्पत्ति ८.५७  लाख करोड डलर
१०.स्पेन: कुल सम्पत्ति ७.७ लाख करोड डलर
११.दक्षिण कोरिया: कुल सम्पत्ति ७.३० लाख करोड डलर
१२.अस्ट्रेलिया: कुल सम्पत्ति ७.२० लाख करोड डलर
१३.स्वीट्जरल्याण्ड: कुल सम्पत्ति ३.८८ लाख करोड डलर
१४. नेदरल्याण्ड: कुल सम्पत्ति ३.७१ लाख करोड डलर