काठमाडौं – काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई सात दिनभित्र हट्न निर्देशन दिएको छ ।
महानगरले बुधबार सूचना प्रकाशित गर्दै ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न निर्देशन दिएको हो ।
विशेष अदालतले फागुन ३ गते उक्त सरकारी सम्पत्ती जफत गरिएको फैसला गरेको थियो । महानगरले जफत गरिएको जग्गा सरकारी भएको भन्दै सात दिन भित्र उक्त क्षेत्रबाट हट्न निर्देशन दिएको हो ।




About Us
प्रतिक्रिया