काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । हिजो मंगलबार बसेको लघुवित्तको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।
उक्त संस्थाले आर्थिक वर्ष २०७८/७९ मा २० प्रतिशत बोनस सेयर र कर प्रयाजनको लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।



About Us
प्रतिक्रिया