काठमाडौं – मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ। आइतबार बिहान हिमपहिरो गएको हो।
आरोहणका लागि गएका ९ जना र उनीहरूका १३ जना आरोहण सहयोगी थिए। तीमध्ये करिब १० जना सम्पर्कविहीन छन्। उनीहरू सबै नेपाली नागरिक हुन्।

प्रतिक्रिया