अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरैभन्दा धेरै सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य भएको बताएका छन्।
सोमबार बारा सुवर्ण गाउँपालिका सन्तगञ्जस्थित सिम्रौनगढ छोटी भन्सार नाका अवलोकन तथा निरीक्षण क्रममा अर्थमन्त्री महतले जनतालाई सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य रहेकाे बताएका हुन्। साथै उनले स्थानीयको आवश्यकता पूर्ति गर्ने हिसाबमा सिम्रौनगढ छोटी भन्सार नाकालाई बिस्तारै अगाडि बढाउने पनि बताए ।



About Us
प्रतिक्रिया