काठमाडौं, माघ महिनाको पहिलो दिन नेपाली बजारमा सुनको भाउ बढेको छ ।सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँ प्रतितोला निर्धारण भएको छ । यसदिन चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ ।



About Us
प्रतिक्रिया