काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.११ अंकले बढेको छ। यस सेसनमा २ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ३४ हजार ८३९ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनमा २२ कम्पनीको शेयर मूल्य बढेको छ त्यस्तै, ३३ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।




About Us
प्रतिक्रिया