सबैभन्दा बढी कर तिर्ने लघुवित्त बन्यो छिमेक लघुवित्त


काठमाडौं – सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले छिमेक लघुवित्तलाई सम्मान गरेको छ । सरकारले कर दिवसको अवसरमा संस्थालाई सम्मान गरेको हो ।

छिमेक लघुवित्त लघुवित्त क्षेत्रकै सबैभन्दा बढी कर तिर्ने संस्था बनेको हो । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा सम्मान गरेको हो ।