बैकिङ्ग समाचार १३ आश्विन २०८३, मंगलबार 140 Shares फन्ट परिवर्तन गर्नुहोस: काठमाडौं – सरकारले सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
प्रतिक्रिया