काठमाडौं – सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरेको हो।
वि.सं. २०७५ साल पुस १७ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश बनेका चोलेन्द्र शमशेरविरुद्ध वि.सं. २०७८ साल फागुन १ गते महाभियोग दर्ता भएसँगै पदबाट निलम्बनमा परेका थिए। उनलाई पक्राउ गरिएको विषय हाल खुलिसकेको छैन।






About Us
प्रतिक्रिया