काठमाडौं – मनोहरा खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
बढ्दो पानीको बहावका कारण उक्त क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिम र अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ च्यासल पुगेका हुन्।
अवलोकनका क्रममा उनले स्थानीय अवस्था, खोलामा बढेको पानीको बहाव तथा सम्भावित जोखिमबारे जानकारी लिएका छन्।






About Us
प्रतिक्रिया