पाल्पाको अर्चलेमा २४ घण्टामा २०५.२ मिलिमिटर वर्षा


काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा मापन गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार अर्चलेमा पछिल्लो २४ घण्टामा २०५.२ मिलिमिटर वर्षा भएको छ।