नुवाकोट – नुवाकोट जिल्लास्थित त्रिशुली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीको जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको छ।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारका सडकबाट यात्रा गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।






About Us
प्रतिक्रिया