काठमाडौं – आँखुखोला जलविद्युत कम्पनीले ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो आयोजनामा लगानी गर्ने भएको हो। अपर आँखुखोला जलविद्युत आयोजना धादिङ्ग आँखुखोला हाइड्रोले प्रवर्द्धन गरिरहेको छ।






About Us
प्रतिक्रिया