छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ


काठमाडौं – गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्। छातीमा समस्या देखिए पछि स्वास्थ्य चेकजाँचका लागि गृहमन्त्री गुरुङ अस्पताल पुगेका हुन्।