काठमाडौं – काठमाडौं उपत्यकाबाट फैसला कार्यान्वयनतर्फ प्रहरीले सात दिनको अवधिमा ७५ जना व्यक्तिलाई नि यन्त्रणमा लिएको छ।२०८३ भदौ २८ गतेदेखि असोज ४ गतेसम्म फैसला कार्यान्वयनका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट तोकिएको कुल २२ वर्ष १५ दिन कैद अवधि पुगेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै, उनीहरूको कुल बिगो रकम ९४ लाख ३४ हजार रुपैयाँ पुगेको छ।






About Us
प्रतिक्रिया