बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?


काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुन चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा आठ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला आठ सय रूपैयाँ नौ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ।आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।