काठमाडौं – आज सुनको मूल्य केही बढेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ८०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजारमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला २ लाख ८३ हजार दुई सय मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी १० ले घटेको छ । आज चाँदी ४ हजार ३१० कायम भएको छ ।







About Us
प्रतिक्रिया