बलेफी हाइड्रोपावरका सञ्चालक प्रविन राईले दिए राजीनामा


काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडका सञ्चालक प्रविन राईले राजीनामा दिएका छन्। राईले असार ९ गते सो पदबाट राजीनामा दिएका हुन्।

कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको छ।