शिव श्री हाइड्रोपावरका सञ्चालक सूकमनीले दिए राजीनामा 


काठमाडौं –  शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडका सञ्चालक जगतराम सूकमनीले राजीनामा दिएका छन् । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैंठकले सूकमनीको राजीनामा स्वीकृत गरेको हो । 

सूकमनीले उक्त पदबाट राजीनामा भने जेठ २४ गते दिएका थिए ।