काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेलाई नियुक्त गर्ने लगायतका विभिन्न ९ निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैकठले गभर्नर नियुक्तिदेखि ‘सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२’ स्वीकृत गर्नेसम्मकाे निर्णय गरेको हो।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्न त्यसको कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ।
यस्ता छन् निर्णयहरूः




About Us
प्रतिक्रिया