काठमाडौ – कुमारी बैंकले विद्यमान संस्थापक शेयरधनीहरुको लागि संस्थापक शेयर बिक्रिमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ५ सय २८ कित्ता शेयर बिक्रि खुल्ला गरेको हो ।
उक्त शेयर खरिद गर्ने इच्छुक शेयरधनीहरुले यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि बैकको शेयर रजिष्टार कार्यालय वा प्रधान कार्यालय काठमाडौं–२ टंगालमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया