हिमाल दोलखा हाइड्रोपावरको सीईओमा दहाल नियुक्त 


काठमाडौं – हिमाल दोलखा हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश दहाल नियुक्त भएका छन् ।  

कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको ४१ औँ बैठकले दहाललाई ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।