काठमाडौं – तेह्रथुम पावर कम्पनीले धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता मूल्य १०० का दरले ४० लाख कित्ता शेयर निष्कासनका लागि बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीको निष्कासन तथा बिक्री प्रवर्द्धक नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ ।



About Us
प्रतिक्रिया