काठमाडौं – प्रि ओपन सेसनमा नेप्से सूचक १६.४३ अंकले बढेको छ ।
यससँगै सूचक २६७८.५१ विन्दुमा पुगेका छ । मंगलबार करिब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ५६ कम्पनीको ५० हजार ७५८ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो । ३६ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन



About Us
प्रतिक्रिया