काठमाडौं – नेपाल राष्ट्र बैंकले पुँजी कोषको सीमा बढाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैै पुँजी कोषको सीमा बढाएको हो ।
केन्द्रीय बैंकले नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरेको छ ।



About Us
प्रतिक्रिया