राष्ट्र बैंकमा जागिरको अवसर (सुचना सहित)

राष्ट्र बैंकमा जागिरको अवसर (सुचना सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भाषाविदको लागि आवेदन खुल्ला गरेको छ । राष्ट्र बैंकले नेपाली र अग्रेजी भाषाविदको लागि आवदेन खुल्ला गरेको हो ।

बैंकले नेपाली भाषाको लागि नेपाली मुख्य बिषय लिएको स्नातकोत्तर उपाधी हासिल गरेको र कार्य अनुभव ५ बर्ष वा सो भन्दा बढी भएको र अग्रेजीको लागि अग्रेजी मुख्य बिषय लिएर कम्तिमा स्नाकोत्तर हासिल गरेको र  ५ बर्ष वा सो भन्दा बढी कार्य अनुभव हुनुपर्ने बैंकले जनाएको छ । 

बैंकले तोकिए अनुसारको दक्ष व्यक्तिलाई आवेदन दिनको लागि आह्रान गरेको छ । आवेदन भदौं १० गते सम्मको समय सिमा रहेको राष्ट्र बैंकले जनाएको छ । आवेदन इमेल मार्फत पठाउन सकिने बैंकले जनाएको हो ।