डलर लगातार अकासिदै 

डलर लगातार अकासिदै 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाली रुपैंयाको तुलनामा डलरको भाउ आकासिएको छ । लगातार चौथो दिन पनि डलर आकासिएको हो । नेपाल राष्ट्रले आज डलरको बिक्री दर १२८ रुपैंया ११ पैसा निर्धारण गरेको छ । हिजो आजको तुलनामा ३९ पैसाले बढी हो । 

पछिल्लो समय डलरको भाउ लगातार अकासिएको हो । पछिल्लो समय अमेरिकी केन्द्रिय बैंकले व्याजदर बढाउन थालेपछि बिश्व बजारमा डलरको भाउ अकासिएको हो । अमेरिकी लगानी कर्ताले भारतीय पुँजी बजारबाट हात झिक्न थालेपछि त्यसको असर नेपालमा पनि देखिएको हो । नेपालमा डलरको भाउ बढ्नुमा भारतको अर्थतन्त्रको पनि प्रभावको कारणले नेपालमा डलरको भाउमा वृद्धि भएको हो ।