एशियन लाइफका स्वतन्त्र सञ्चालक कार्कीले दिए राजीनामा


काठमाडौं – एसियन लाइफ इन्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक हेम बहादुर कार्कीले राजीनामा दिएका छन्। कार्कीले कार्य व्यस्तताको कारण देखाउँदै राजीनामा दिएका हुन्।

कार्कीको राजीनामा सञ्चालक समितिले कात्तिक १० गते स्वीकृत गरेको छ।