अब सहकारीले एउटा उत्पादनको खरिद र बजारीकरण गर्नुपर्ने 

अब सहकारीले एउटा उत्पादनको खरिद र बजारीकरण गर्नुपर्ने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

सरकारले बजेटमार्फत सहकारी क्षेत्रलाई मुलुकको आर्थिक क्षेत्रको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्ने भएको छ । सहकारीलाई कम्तीमा ५० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने व्यवस्था पनि सरकारले बजेटमार्फत गरेको छ ।

अब सहकारीले कम्तीमा एउटा उत्पादन खरिद र बजारीकरणको जिम्मा लिनुपर्ने नीति पनि सरकारले ल्याएको छ ।