काठमाडौं – लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले ७५ लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
कम्पनीलाई बोर्डले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काश सम्बन्धी व्यवस्था तथा विवरणहरू प्रकाशन गर्न स्वीकृति दिएको हो ।





About Us
प्रतिक्रिया