ताेलामा १५ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

ताेलामा १५ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडाैं – नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । तीन दिन लगातार ओरालो लागेको सुन आज तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो ।