कुमारी बैंकको खुसिबुस्थित शाखा स्थानान्तरण हुँदै

कुमारी बैंकको खुसिबुस्थित शाखा स्थानान्तरण हुँदै


काठमाडौं – कुमारी बैंककाे काठमाडौं –१७ खुसिबुस्थित शाखा स्थानान्तरण हुने भएकाे छ । बैंकले भदौ १६ गतेदेखि लागू हुने गरी शाखा कार्यालय सोही स्थानबाट १०० मिटर उत्तरतर्फ स्थानान्तरण गर्न लागेकाे हाे ।

स्थानान्तरित शाखाबाट लकरलगायत सबै बैकिङ्ग सेवा तथा कारोबार सञ्चालन हुने बैंकले जनाएको छ।